विधुत प्राधिकरण कावासोतीद्धारा विधुत  मिटर वितरण कार्य सुरु

SITENAME

नवलपुर , साउन २८ ।

नेपाल विधुत प्राधिकरण कावासोतीले केहि समय देखि रोकिएको विधुत  मिटर वितरण कार्य सुरु गरेको छ । केन्द्रबाट विद्युत मिटर आउन ठिलाई हुदा वितरण गर्न नसकिएको मिटर हाल वितरण सुरु गरेको नेपाल विधुत प्राधिकरण कावासोती शाखाका इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । चैत्र महिना देखि ग्राहकले दिएको निवेदनको आधारमा अहिले मिटर वितरण गरिएको सापकोटाले बताउनुभयो । मिटर वितरण गर्दा व्यवशायिक प्रायोजनमा प्रयोग गर्ने मिटर र घरमा प्रयोग गर्ने मिटिरलाई फरक क्याटागोरीमा राखि सोहि अनुसार वितरण गरिएको जानकारी गराउनुभयो । इन्जीनियर सापकोटाका अनुसार हाल सम्म चैत्र महिना देखि ७ सय देखि ८ सय वटा निवेदन परेको र त्यसको आधारमा मिटर वितरण गरिएको जानकारी गराउनुभयो । विधुत कार्यलयले हाल सम्म २५ वटा मिटर जडान गरेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते

आश्विन ९, २०७५ पूर्वी नवलपरासीको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी ३०

SITENAME

नेपाल प्रेस युनियन नवलपुर शाखा अध्यक्षमा पराजुली निर्विरोध चयन

नवलपुर,असोज ८ ।  नेपाल प्रेस युनियन नवलपुर शाखा (पूर्वी नवलपरासी) को १०औँ अधिवेशनबाट वीरेन्द्र पराजुलीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति

SITENAME

सालनाल सहितकोा बच्चा र मानसिक सन्तुलन गुमाएकी आमाको उद्धार

नवलपुर आश्विन ८      फेला परेकी मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरिएको छ । बच्चा जन्माइरहेकोे, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा