अर्जुन सापकोटाले खोले माया प्रेमको पोको सम्झना भण्डारी सित ( भिडियो सहित )

SITENAME

नवलपुर , साउन २३।

माया प्रेममा आधारित सल्लाघारिमा भन्ने तिज गीत सम्भु देवकोटाले बजारमा ल्याएका हुन् ।र्चित लोक गायिका सम्झना भण्डारी र गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तीजी गीति एल्बम ‘सल्लाघारिमा’ हालै सार्वजनिक भएको छ ।

मोफसलमा रहेर निरन्तर गीत संगीतमा लागि परिरहेका गायक सापकोटाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेका छन।आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएकि नेपाली लोक गीत संगीतका धरोहर बन्न्न सफल गायिका हुन् सम्झना भण्डारि ।यस गीतले छोटो समयमा हजारौ दर्शक श्रोताको मन जित्न सफल भै सकेको छ।

 

अर्जुन सापकोटा युट्युव च्यानलबाट बजारमा आएको गीतलाइ चर्चित निर्देशक मदन खड्काले निर्देशन गरेका छन् । टंक केसि को छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने प्रबिन रेलामीले गरेका हुन् ।

भिडियोमा मदन खड्का र रिचा थापाले अभिनय गरेका छन् । गायक अर्जुन सापकोटाको यसअघि छोटो भयो जामा, भेटौ मकैबारीमा,नगरेहै दायाँ र बायाँ लगायका चर्चित गीत बजारमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

महिला कानुनका विषयमा पत्रकाहरुसंग परामर्श कार्यक्रम कावासोतीमा सम्पन्न ।

नवलपुर, कात्तिक ३० । मुलुकी देवानी तथा फौजदारी संहितमा समावेश भएका महिला कानुनका विषयमा पत्रकाहरुसंग परामर्श कार्यक्रम आज नवलपरासी पूर्वको

SITENAME

नेपाल शिक्षक महासंघको देशब्यापी आन्दोलन कार्यक्रम अन्तरगत कावासोतीमा धर्ना कार्यक्रम सम्पन्न ।

नवलपुर, कात्तिक ३० ।   नेपाल शिक्षक महासंघले देशब्यापी रुपमा आन्दोलनका कार्यक्रम गरेको छ । शुक्रवार देश ब्यापी रुपमा भएका कार्यक्रम अन्तर्गत

SITENAME

बरचुली बौद्ध गुम्बाको आयोजनामा भोली(शनिबार) बाट हुने बिश्व शान्ती त्रिपटक कङग्युर महापुजाको सम्पुर्ण तयारी पुरा ।

नवलपुर, कात्तिक ३० । समभाव समधर्म भन्ने उद्देश्य सहीत बरचुली बौद्ध गुम्बा कावासोती ३ नवलपुरको आयोजनामा भोली(शनिबार)बाट शुरु हुने बिश्व शान्ती